आजको मौसम

काठमाडौँ, २९ फागुन । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । आज बिहान देशको पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूको…