झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

कैलाली, १८ फागुन । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव झुन्डिएको अवस्थामा फेला परेको हो । उक्त घटनाको कारण खुलेको छैन । उनीहरु दुवैजना विवाहित र छिमेकी…