१५ जना जुवाडे पक्राउ

काठमाडौँ, १७ फागुन । काठमाडौँबाट १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र…