पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको संख्या शून्य

काठमाडौँ, ९ फागुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ३५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ जना रहेका छन । मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार…