४७ लाख डोज खोप मौज्दात

काठमाडौँ, १४ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १२ र सोभन्दा माथिका दुई करोड २३ लाख २४ हजार ९३३ जनाले दुई डोज र दुई करोड ३२ लाख ८ हजार ४८३ जनाले पहिलो डोज खोप लगाएका छन् । तर, बुस्टर डोज खोप लगाउनेको संख्या भने ७९ लाख ७२ हजार ७९१ मात्रै रहेको छ…