बाजुरा, ९ मंसिर । अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले आज छैठाैँ दिन पनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ६ दिनदेखि प्रर्दशन गर्दै आएको छ । चेतन हत्याको विषयलाई लिएर सदरमुकाम मार्तडी, काेल्टी, फालसैन लगायतका बजार बन्द छन्…