करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा, ४ मंसिर । हेटौंडा-१४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाँके जिल्ला पैजापुर गाउँपालिका-४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । दिउँसो १२:३० बजेको समयमा कन्स्ट्रक्सन…