ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु

भक्तपुर, ३ मंसिर । भक्तपुरमा पानी ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा रामेछाप सुनापाती गाउँपालिका(४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका बाललको उपचारका क्रममा भक्तपुर…