ब्राउन सुगरसहित दुईजना पक्राउ

सिरहा, २८ कार्तिक । सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स.८ प. २२९९ नम्बरको…