८ जनामा कोरोना संक्रमण, २४ जना डिस्चार्ज

काठमाडौँ, २६ कार्तिक । थप ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ७९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय ३० जना रहेका छन । मन्त्रालयका अनुसार २४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार २४३ जना रहेको…