बुलेरो दुर्घटनामा एक जनाको मृत्यु

धादिङ, २७ कार्तिक । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना हुदा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको हो । दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ…