आजको राशिफल

काठमाडौँ, १९ साउन । आज २०८२ साल साउन १९ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। मन अशान्त बन्नेछ। व्यापारमा घाटा बढ्नेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी बढ्नेछ। कारोबार नगर्नु उचित हुन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ। वृष : दिन राम्रो छ। अवसरको सदुपयोग गर्न नसक्दा पछुतो लाग्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत…