२०७९ साल जेठ १५ गते आजको दैनिक राशिफल । मेष: आँखामा कुनै समस्या देखापर्ने सम्भावना । वृष: नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने । मिथुन: विश्वासपात्रबाटै घात प्रतिघात हुने । कर्कट: अनायासै आर्थिक जमिन लाभको शुभ योग । सिंह: स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने । कन्या: व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने । तुला: स्वास्थ्यमा कुनै…