ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम (पूर्व), २१ जेठ । रुकुम (पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का अनुसार गएराती सिस्ने गाउँपालिका–४ दादीङमा रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको मृत्यु भएको हो । त्यस्तै उक्त दुर्घटनामा दुई जना घाइते…