तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

काठमाडौँ, १९ जेठ । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। तारा एयरका अनुसार एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको हो । यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको छ । उडान…