अर्थ

सार्वजनिक सवारीको भाडा घट्यो



काठमाडौँ, २० जेठ । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो । यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।