थप १७ जनामा कोरोना संक्रमण, २१ जना डिस्चार्ज

काठमाडौँ, २५ बैशाख । थप १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ९ सय ४२जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय १ जना रहेका छन । मन्त्रालयका अनुसार आज २१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार…