मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा गएराती आगजनी भएको प्रहरीले जनाएको छ । तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । गौतमको घरको…