बस र मोटरसाइकल ठोक्किंदा दुई जना गम्भीर घाइते

काभ्रे, ११ चैत । काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा बस र मोटरसाइकल ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल…