भक्तपुर, ९ चैत । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किड मोटरसाइकलमा आगो लागेको छ । सो दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका र उनको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल…