काठमाडौँ, २२ फागुन । ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । प्रहरीका अनुसार गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको छ । महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार वटा दमकलले आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा…