पेस्तोल र ब्राउन सुगरसहित तीन जना पक्राउ

बाँके, २३ फागुन । प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी राधापुरका अनुसार आइतबार ९० ग्राम ब्राउन सुगर र एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो । सेतो प्लास्टिकमा बेरेर राखेको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाइराखेको अवस्थामा स्वचालित…