कास्की, २० फागुन । हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ लाई पक्राउ गरेको हो । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते…