सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ६ फागुन । सासुको हत्या गरेको ओरोपमा दाङमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको हो । बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी  इन्द्राकुमारी  राति अबेरसम्म नफर्केपछि…