२८० जनामा कोरोना संक्रमण, ३६६ जना डिस्चार्ज

काठमाडौँ, २२ मंसिर । थप २ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ३९ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म…