आजको राशिफल

आज मिति २०७८ साल मंसिर २४ गते, शुक्रबार । इश्वी सन २०२१ डिसेम्बर, १० । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः सप्तमी २४ः४४ बजे उप्रान्त अष्टमी। नक्षत्रः शतभिषा २७ः३७ बजे उप्रान्त पूर्वभाद्रपदा । योगः हर्षण, १४ः३८ बजे उप्रान्त वज्र । करणः गर १३ः११…