आजको मौसम

काठमाडौँ, ५ मंसिर । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा आज हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज  प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका…