धनुषा, २३ असोज । धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन नगरपालिका-४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको हो । दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटना…