जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोना विरुद्धको खोप

जुम्ला, ९ असोज । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोना विरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो । यसका…