पोखरा, १५ भदौ । पोखरा महानगरपालिका ७ घारीपाटनबाट १४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्कासहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास बरामत…