काठमाडौँ, १९ साउन । थप ३ हजार ३ सय ८३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २० हजार ९७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ९ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म…