काठमाडौँ, ६ असार । आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्ने छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। वृष : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुने दिन छ। खानपानमा…