हात छाेडेर मोटरसाइकल कुदाउँदा एक जनाको मृत्यु

सप्तरी, ९ चैत । सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल सप्तरीको  राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुदा चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५…