काठमाडौँ, ४ असार । आज २०८२ साल असार ४ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग छ। शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ। वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ।…