काठमाडौँ, ६ असार । बर्दियामा भारी वर्षा भएको छ । वर्षाका कारण बाढीसमेत आएको छ । जिल्लाका बबई नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गएराति बर्दियाका दौलतपुर,…