काठमाडौँ, २ असार । आज २०८२ साल असार २ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। श्रमको सम्मान हुनेछ। राज्यको तर्फबाट जिम्मेवारी प्राप्त हुनेछ। काममा हौसला प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। वृष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले तपाईंको आजको दिन सफल बन्नेछ। लामो दूरीको यात्रा फलदायी हुनेछ। व्यापारमा नाफा आर्जन…