होटलको छतबाट खसेर एक महिलाको मृत्यु

कास्की, ३१ जेठ । बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी गएराति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् । उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा आएकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित…