वि.सं.२०७७ साल माघ ०३ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–तृतीया,०४ घडी ४६ पला,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–शतभिषा,अहोरात्र । योग–व्यातिपात,३५ घडी ०९ पला,बेलुकी ०९ बजेर ०९ मिनेट उप्रान्त…