नेपाल एयरलाइन्सले ल्यायो कोरोना संक्रमित यात्रु

काठमाडौँ, १६ पौष । मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए । जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर…