जीपकाे ठक्करबाट एक जनाको मृत्यु

दाङ, १४ पौष । दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीकाे मृत्यु भएको छ । प्रहरी कार्यालय दाङका अनुसार सोमबार बेलुकी लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको हो । जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही…