जनकपुरधाम, ६ मंसिर । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दासलाई एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोलसहित पक्राउ गरेको हुन् सिरहाका प्रहरीले जनाएको छ । आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन…