काठमाडौँ, ३ मंसिर । ललितपुर र बाँकेमा एकर एक गरी थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै…