१५ जना जुवाडे पक्राउ

तनहुँ, ३० कार्तिक । १५ जुवाडेलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको अबस्थामा जुवा (कौडा) र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर…