मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ…