ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली, १३ कात्तिक । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना.३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका  वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । बाटो काट्ने क्रममा…