आजको राशिफल

आज २०७७ साल असार ३१ गते बुधबार, श्रावण कृष्ण पक्ष दशमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायीक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर आफनतले सहयोग गर्नेछन् ।…