काठमाडौँ, २४ जेठ । सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० बाट लागूऔषधसहित २३ वर्षीय राजेन्द्र भाट, १८ वर्षीय बल राना र २४ वर्षीय गौरव श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए । सुपप्रप०१–००८प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव…