लसुनको मूल्य घट्यो

काठमाडौँ, ३० पौष । बजारमा सुकेको लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज  लसुनको मूल्य घटेको हो । बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांकले देखाउँछ । आज सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो औसत ३०…