काठमाडौँ, २९ पौष । आज २०८२ साल पौष २९ गते मंगलबारको राशिफल । मेष : समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने विश्वासको अभाव देखिन्छ । वृष : दिन राम्रो छ । आम्दानी…