आजको राशिफल

वि.सं.२०७६ साल चैत्र ११ गते । मंगलबार । ईश्वी सन् २०२० मार्च २४ तारिख । नेपाल संवत् ११४० । मेस (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया…